ललितपुर महानगर
‘ई–बग्गी’ चढेर पाटन भ्रमण
काठमाडौँ– ललितपुर महानगरपालिकाले पाटन क्षेत्र भ्रमण गर्ने पर्यटकका लागि ‘ई–बग्गी’ सञ्चालनमा ल्याएको छ। अहिले ई–बग्गी परीक्षण गरिएको नगरप्रहरी प्रमुख सीताराम हाछेथुले बताए। पर्यटकलाई पुलचोक, मंगलबजार, महाविहार, पाटन सुनधारा, घुमाउन ई–बग्गीको अवधारणा बनाएको उनको भनाइ छ। तस्वीर: नेपाल फोटो लाइब्रेरी ।
प्रकाशित मिति:
3/4/2025 11:03:02 AM