तामाङ ल्होछार
सोनाम ल्होछारको पूर्वसन्ध्यामा नृत्य
सोनाम ल्होछारको पूर्वसन्ध्यामा नुवाकोट, धादिङ र रसुवाका तामाङ समुदायले शनिबार काठमाडौँको गोलढुंगामा ल्होछार विशेष कार्यक्रम आयोजना गरेका छन्। कार्यक्रममा तामाङ जातिको परम्परागत भेषभूषामा सजिएर स्यप्रो, घोडालगायत नाच प्रस्तुत गरिएको थियो। तस्वीर: नेपाल फोटो लाइब्रेरी
प्रकाशित मिति:
1/26/2025 10:39:27 AM