Wednesday, February 12, 2025

-->
दुर्घटना
धोबीखोलामा खस्यो कार

काठमाडौँको धोबीखोला करिडोरअन्तर्गत मदन भण्डारी कलेज छेउमा आइतबार बिहान कार खोलामा खसेको छ। कारमा चालक मात्रै रहेको र उनी सकुशल रहेको प्रहरीले जनाएको छ। तस्वीर: नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति: