Wednesday, February 12, 2025

-->
विद्युत् तार
बबरमहलमा बिजुलीको तार भूमिगत गरिँदै

नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको बबरमहल क्षेत्रमा बिजुली तार भूमिगत, फुटपाथ मर्मत र विस्तार गरिरहेको छ। ट्रान्समिटर भूमीगत गर्न खाल्डो बनाइँदै छ। तस्वीर: नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति: