जन्मजयन्ती
नातिकाजीको सम्झना
नातिकाजी श्रेष्ठको ९९औँ जन्मजयन्तीको अवसरमा बुधबार साँझ पशुपतिनाथ मन्दिरमा कार्यक्रम आयोजना गरिएको छ। नातिकाजी स्मृति समाजले आयोजना गरेको कार्यक्रममा नतिकाजीले लेखेको भजन गाएर स्मरण गरिएको छ। नतिकाजीले संगीत भरेको र गाएको भजन विभिन्न स्रष्टाहरूले गाएका थिए। तस्वीर: नेपाल फोटो लाइब्रेरी
प्रकाशित मिति:
12/19/2024 9:35:34 AM