शहर
तार र पोलरहित न्युरोड शुक्रपथ
काठमाडौँ महानगरपालिका–२४ को शुक्रपथ तार र बिजुलीको पोलरहित भएको छ। फुटपाथ विस्तार पहिले नै सकिए पनि बीचमा रहेको बिजुलीको पोलका कारण सर्वसाधारणलाई हिँड्न सास्ती हुने गरेको थियो। अहिले सो क्षेत्रको बिजुलीको तार, पोल र इन्टरनेट सेवाका तार भूमिगत गरिएसँगै सुन्दर पनि देखिएको छ। तस्वीर: नेपाल फोटो लाइब्रेरी।
प्रकाशित मिति:
11/20/2024 1:31:54 PM