Saturday, February 08, 2025

-->
जहाज दुर्घटना
सौर्य एयरको जहाज दुर्घटना

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना भएको छ। काठमाडौँबाट पोखरा उडानका क्रममा दुर्घटना भएको हो। जहाजमा चालक दलका दुईसहित १९ जना सवार थिए।

प्रकाशित मिति: