संस्कृति
मुस्लिम समुदायमा इदको रौनक
मुस्लिम धर्मावलम्बीले बिहीबार इद पर्व मनाइरहेका छन्। इद इस्लामिक पात्रोअनुसार मनाइने ठूलो पर्वमध्ये एक हो। इद महिना दिनसम्म व्रत र प्रार्थना गरिने रमजान महिनाको अन्त्यमा मनाइन्छ। काठमाडौँको कास्मिरी तकिया मस्जिदसहित देशका विभिन्न स्थानमा मुस्लिम धर्मावलम्बीले नमाज पढेर इद मनाइरहेका छन्।
प्रकाशित मिति:
4/11/2024 9:46:50 AM