एनसेल बिक्री प्रकरण
एनसेल बिक्रीविरुद्ध नेविसंघको प्रदर्शन
सत्तारुढ नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले एनसेल बिक्रीविरुद्ध प्रदर्शन गरेको छ। बिहीबार काठमाडौँको पद्मकन्या बहुमुखी क्याम्पसमा विद्यार्थीले एनसेल बिक्रीमा भएको अनियमितता छानबिनको माग गर्दै प्रदर्शन गरेका हुन्। उनीहरूले कांग्रेस सरकारमा रहँदा कुशासन बढेको भन्दै नेतृत्त्वलाई प्रश्नसमेत गरेका छन्।
प्रकाशित मिति:
12/14/2023 12:42:37 PM