आसकोटे बकुल्ला
नागदहमा आसकोटे बकुल्ला
आसकोटे, बकुल्ला प्रजातिको सानो चरा हो। आसकोटे बकुल्लाको बासस्थान दलदली सिमसार क्षेत्र हो। यी चराहरू गर्मीयाममा जल नजिककै प्रजनन र चर्ने गरेको पाइन्छ। सुख्खा मौसममा, पानीले भरिएको घाँस खोज्दै हिड्ने गर्छन्। नेपालको पूर्वदेखि पश्चिमसम्म यी चराहरू फैलिएर बसेको पाइन्छ। ललितपुरको नागदह आसपास नेपाल फोटो लाइब्रेरीका स्कन्द गौतमले खिचेका आसकोटे बकुल्लाका तस्वीरहरू।
प्रकाशित मिति:
9/2/2023 10:09:06 AM