गाईजात्रा
मनाइयो सांस्कृतिक पर्व गाईजात्रा
सांस्कृतिक पर्व गाईजात्रा देशभर मनाइएकोको छ। एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा मानिसलाई गाईका रूपमा सिँगारी परिक्रमा गराउने र उनीहरूलाई दूध, फलफूल, रोटी, चिउरा, दही खुवाउने चलन छ। यसो गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ।
प्रकाशित मिति:
8/31/2023 1:46:37 AM