योग दिवस
मनाइयो योग दिवस
अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइएको छ। २१ जुन २०१५ देखि यो दिवस मनाउन थालिएको हो। योग र ध्यानको विषयलाई सरकारले प्राथमिक तहदेखि विश्वविद्यालयसम्मका पाठ्यक्रममा समावेश गर्ने लक्ष्य लिएको छ।
प्रकाशित मिति:
6/21/2023 11:36:25 AM