बुद्ध जयन्ती
बौद्ध र स्वयम्भूमा भक्तजनको भिड
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रम गरेर मनाइँदै छ। बुद्ध जयन्तीका अवसरमा काठमाडौँस्थित बौद्ध र स्वयम्भूमा बिहानैदेखि भक्तजनको भिड लागेको छ।
प्रकाशित मिति:
5/5/2023 11:26:28 AM