पाथीभरामा हिमपात
हिमपातपछि सेताम्मे पाथीभरा क्षेत्र
ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भएको छ। शनिबार सामान्य वर्षासँगै मन्दिरदेखि माथिल्लो फेदीसम्म भएको हिमपाताका कारण यो क्षेत्र सेताम्मे भएको छ। तस्वीरहरू : रक्की थेवे
प्रकाशित मिति:
4/2/2023 9:54:46 AM