Tuesday, April 23, 2024

-->
पर्व
शुरू भयो रमजान

इस्लाम धर्मावलम्बीको पर्व रमजान शुरू भएको छ। एक महिनासम्म चल्ने यो पर्वमा मुसलमान समुदाय दिनमा निराहार बस्छन्। रोजा बस्न मुसलमान समुदायले उर्दू क्यालेन्डरअनुसार शुक्रबार बिहान ४:१० बजेदेखि बेलुका ६:२० बजेसम्म निराहार (रोजा) बस्नुपर्छ। कस्मिरी मस्जिद काठमाडौँमा नवाज पढ्दै गर्दाको तस्वीरहरू

प्रकाशित मिति: