व्रतालुको घुइँचो
सकियो माधवनारायण व्रत
स्वस्थानी तथा तथा माधवनारायण व्रत समापन हुँदै छ। आइतबार बिहानै भक्तपुरको हनुमानघाटमा व्रतालुहरूले स्नान गर्दै एक महिना लामो व्रत पूरा गरेका छन्। सो क्रममा व्रतालुहरूले पल्टिँदै हनुमन्ते खोला परिसरको परिक्रमासमेत गरेका थिए। साँखु र हनुमानघाटमा बिहानैदेखि व्रतालुको घुइँचो छ।
प्रकाशित मिति:
2/5/2023 10:44:03 AM