काठमाडौँ– नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ। आज सुन तोलामा २ हजार ९०० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ३८ हजार ६०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला २ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी ५० रुपैयाँले चाँदीको मूल्य बढेको हो। आइतबार ३ हजार १५ रुपैयाँमा कारोबार भइरहेको चाँदी आज ३ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
