गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी र तराई भूभागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
काठमाडौँ– मनसुनी वायुको प्रभाव क्रमशः कमजोर हुँदै गएको छ। सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका पश्चिमी भूभागको धेरै तथा गण्डकीको पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव भने रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
गण्डकी , लुम्बिनी , कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी तराई भूभागमा आंशिक बदली रहने छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी र तराई भूभागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
महाशाखाका अनुसार राती कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा साधारणतया बदली रहनेछ। बाँकी तराई भूभागमा आंशिक बदली रहनेछ। लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र कोशी प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने महाशाखाले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
