मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित छ। अरब सागर तथा बंगालको खाँडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ।
काठमाडौँ– देशभर साधारणतया बदली रहनेछ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित छ। अरब सागर तथा बंगालको खाँडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ।
दिउँसो बागमती र लुम्बिनीसहित पहाडी भूभागका केही तथा बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती र कर्णालीका पहाडी र लुम्बिनीका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
राति, कोशी, मधेश, बागमती र गण्डकीसहित देशका पहाडी भूभागमा साधारणतया बदली रहनेछ। मधेश, कोशी, बागमती र गण्डकीका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ।
मधेश, कोशी र बागमतीका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
