काठमाडाैँ उपत्यकामा वर्षा र सहकालका देवता मानिएका सेतो मच्छिन्द्रनाथको रथयात्रा शुरू भएको छ।
काठमाडौँ– काठमाडाैँ उपत्यकामा वर्षा र सहकालका देवता मानिएका सेतो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि शुरू भएको छ।

हरेक वर्ष चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैँदेखि सेतो मच्छिन्द्रनाथ अर्थात् आर्यावलोकितेश्वरको रथयात्रा शुरू हुन्छ। राजा शिवसिंह मल्लले नेपाल संवत ७०८ देखि करुणामय सेतो मच्छिन्द्रनाथको मूर्ति भेटिएको स्थान जमलबाट चैत्र शुक्ल अष्टमीका दिन नौतले शिखर शैलीको रथमा मच्छिन्द्रनाथको मूर्ति राखेर रथयात्रा गर्ने परम्परा चलिआएको छ।

रथयात्राको पहिलो दिन रथलाई जमल, घण्टाघरबाट तानेर असनसम्म पुर्याइन्छ भने भोलिपल्ट असनबाट हनुमानढोका अगाडिसम्म रथ तानिन्छ।





Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
