काठमाडौँको वसन्तपुरमा सामूहिक रूपमा होली खेल्ने गरिन्छ। नेपाली र विदेशीसमेत वसन्तपुरको होलीमा सहभागी हुने गरेका छन्।
काठमाडौँ– सद्भाव एवं रंगहरूको पर्व होली, बिहीबार देशका पहाडी भेगमा उल्लासपूर्वक मनाइँदै छ।
फागुन शुक्ल पूर्णिमाका दिनमा पर्ने यो पर्व तराईमा भने शुक्रबार मनाइन्छ। आपसमा रङ, पानी खेलेर खुशी साट्ने होली पर्वको विशेषता हो।
काठमाडौँको वसन्तपुरमा सामूहिक रूपमा होली खेल्ने गरिन्छ। नेपाली र विदेशीसमेत वसन्तपुरको होलीमा सहभागी हुने गरेका छन्। फागु पूर्णिमामा आपसमा रङ, अबिर दलेर रमाइलो मात्र गरिँदैन नाचगान पनि गरिन्छ।
होली पर्वका अवसरमा सरकारले आज पहाडी तथा हिमाली जिल्लाहरूमा सार्वजनिक बिदासमेत दिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
