Friday, April 19, 2024

-->

उपराष्ट्रपति निर्वाचन : मतदान शुरू

नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा उपराष्ट्रपति पदका लागि मतदान प्रक्रिया शुरू भएको छ।

उपराष्ट्रपति निर्वाचन  मतदान शुरू

काठमाडौँ- उपराष्ट्रपति पदका लागि मतदान शुरू भएको छ।

नयाँ बानेश्वर संसद् भवनस्थित ल्होत्से हलमा उपराष्ट्रपति पदका लागि मतदान प्रक्रिया शुरू भएको छ । 

मतदान प्रक्रिया बिहान १० बजेबाट शुरू भएको हो भने दिउँसो ३ बजेसम्म चल्नेछ । उपराष्ट्रपतिमा उम्मेदवार रामसहायप्रसाद यादवले मतदान गरिसकेका छन् भने अन्य उम्मेदवारहरू अष्टलक्ष्मी शाक्य र ममता झाले सांसद नभएका कारण मतदान गर्न पाउने छैनन्। 

यद्यपि उनीहरू पनि निर्वाचन स्थलमा भने पुगिसकेका छन्। अन्य सांसदहरूले पनि अहिले उपराष्ट्रपति पदका लागि

मतदान जारी छ।

 


सम्बन्धित सामग्री