Wednesday, April 24, 2024

-->

योजना आयोगको उपाध्यक्षमा श्रेष्ठ नियुक्त

श्रेष्ठले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन्।

योजना आयोगको उपाध्यक्षमा श्रेष्ठ नियुक्त

काठमाडौँ- सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. मीनबहादुर श्रेष्ठलाई नियुक्त गरेको छ। 

श्रेष्ठले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन्। उनलाई प्रधानमन्त्री एवम् आयोगका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले सिंहदरबारमा शपथ गराएका छन्। 

श्रेष्ठ यसअघि पनि उपाध्यक्ष र सदस्यसमेत रही सकेका छन्।


सम्बन्धित सामग्री