Thursday, April 18, 2024

-->

इलाम केन्द्रविन्दू भएर भूकम्प

शनिबार साँझ इलामको विल्याँटे बजार केन्द्रविन्दु भएर ३.७ म्याग्नेच्युडको भूकम्प गएको छ।

इलाम केन्द्रविन्दू भएर भूकम्प

इलाम– इलामको विल्याँटे बजार केन्द्रविन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज साँझ ७ बजेर ५१ मिनेट जाँदा इलामको विल्याँटे बजार केन्द्रविन्दु भएर ३.७ भ्याग्नेच्युडको भूकम्प गएको हो।

उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभएर नयाँ भूकम्प भएको सो केन्द्रले गएको छ। केही दिन पहिले पश्चिम केन्द्रविन्दु भएर भूकम्प जाँदा छ जनाको मृत्यु हुनुका साथै आठ जना घाइते भएका थिए।


सम्बन्धित सामग्री