Friday, December 02, 2022

-->

दाङ–२ बाट रेखा विजयी, एमाले महासचिव शंकर पराजित

दाङ क्षेत्र नम्बर २ बाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्मा विजयी भएकी छन्।

दाङ–२ बाट रेखा विजयी एमाले महासचिव शंकर पराजित

काठमाडाैँ– दाङ क्षेत्र नम्बर २ बाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्मा विजयी भएकी छन्।

एमाले महासचिव तथा लुम्बिनीका पूर्वमुख्यमन्त्री शंकर पोखरेललाई पराजित गर्दै रेखा प्रतिनिधिसभा सदस्य चुनिएकी हुन्। बिहीबार सार्वजनिक परिणाम अनुसार शंकरभन्दा रेखाले शर्माले १९६ मत बढी पाएकी छन्।

पूर्वमन्त्रीसमेत रहेकी शर्माले २६ हजार ८७७ मत ल्याइन् । निकटतम प्रतिस्पर्धी पोखरेलले २६ हजार ६८१ मत पाए।


सम्बन्धित सामग्री