Friday, December 02, 2022

-->

तनहुँ–१ बाट रामचन्द्र पौडेल निर्वाचित

कांग्रेस नेता रामचन्द्र पौडेल तनहुँ क्षेत्र नम्बर १ बाट विजयी भएका छन्।

तनहुँ–१ बाट रामचन्द्र पौडेल निर्वाचित

काठमाडौं– कांग्रेस नेता रामचन्द्र पौडेल तनहुँ क्षेत्र नम्बर १ बाट विजयी भएका छन्।

पौडेलले ५ हजार ३७५ मतान्तरले जित निकालेका हुन्। बिहीबार बिहान सम्पन्न मतगणनामा पौडेलले २५ हजार १३८ मत पाएका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका एकबहादुर रानाले १९ हजार ९३४ मत पाए।

पौडेल ०७४ को निर्वाचनमा यही क्षेत्रमा एमाले उम्मेदवार किसान श्रेष्ठसँग पराजित भएका थिए।
 


सम्बन्धित सामग्री