Thursday, April 18, 2024

-->

गोरखा–२ बाट प्रचण्ड विजयी

गोरखा क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दोब्बर बढी मत ल्याएर विजयी भएका छन्।

गोरखा–२ बाट प्रचण्ड विजयी

गोरखा– गोरखा क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दोब्बर बढी मत ल्याएर विजयी भएका छन्।

दाहालले २६ हजार १०१ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका कबिन्द्र बुर्लाकोटीले १२ हजार ६३६ मत ल्याए। एमालेका अब्दुस मिँया ७ हजार ३९२ मत प्राप्त गर्दै तेस्रो भए। 

अघिल्लो पटक चितवनबाट निर्वाचित भएका प्रचण्डले यस पटक गोरखाबाट उम्मेदवारी दिएका थिए।


सम्बन्धित सामग्री