Monday, March 24, 2025

-->

बबरमहल क्षेत्रमा ढल फुटेर सडक अवरुद्ध

बानेश्वरबाट माइतीघरतर्फ आउने लेनमा गाडी गुड्न सकेका छैनन्।

बबरमहल क्षेत्रमा ढल फुटेर सडक  अवरुद्ध

काठमाडाैँ– काठमाडौँको बबरमहल क्षेत्रमा ढल फुट्दा सडक अवरुद्ध भएको छ।

बुधबार दिउँसो विशेष अदालतअघि ढल सडकमै बग्न थालेपछि सवारीसाधन आवागमनमा अवरोध भएको हो। बानेश्वरबाट माइतीघरतर्फ आउने लेनमा गाडी गुड्न सकेका छैनन्।

जिल्ला अदालतको दोस्रो भवन र विशेष अदालत परिसरभित्र पनि ढल पसेको छ।

Caption

तस्वीरहरू: फोटो लाइब्रेरी नेपाल


सम्बन्धित सामग्री