Saturday, February 15, 2025

-->

प्रतितोला ८००  रुपैयाँले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५५ हजार रुपैयाँ कायम भएको छ। 

प्रतितोला ८००  रुपैयाँले घट्यो सुनको मूल्य 

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५५ हजार रुपैयाँ कायम भएको छ। 

सोमबार तोलामा १ लाख ५५ हजार ८०० रुपैयाँका कारोबार भएको थियो। 

यस्तै, चाँदीको मूल्य पनि घटेको छ। सोमबार तोलामा १ हजार ८६० रुपैयाँ रहेको चाँदी आज १ हजार ८२० रुपैयाँ तोकिएको छ।


सम्बन्धित सामग्री