Thursday, January 16, 2025

-->

तोलामा १२ सय रुपैयाँले घट्यो सुनको मूल्य

सोमबार सुन प्रतितोला एक लाख ४९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।

तोलामा १२ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडाैँ– आज सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला एक लाख ५० हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज घटेर प्रतितोला एक लाख ४९ हजार ३०० रुपैयाँ कायम भएको छ।

नेपाली बजारमा आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला २५ रुपैयाँले घटेर एक हजार ८१५ मा कारोबार हुने महासंघले जनाएको छ।


सम्बन्धित सामग्री