Monday, January 13, 2025

-->

संसद् बैठक सोमबारका लागि सर्‍यो

आइतबारका लागि निर्धारित प्रतिनिधिसभाको बैठक सोमबारलाई सरेको छ।

संसद् बैठक सोमबारका लागि सर्‍यो

काठमाडौँ– आइतबारका लागि निर्धारित प्रतिनिधिसभाको बैठक सोमबारलाई सरेको छ।

आइतबार अपराह्न ३ बजेका लागि तय भएको बैठक विशेष कारणले सो समयमा बस्ने नसक्ने भएकाले सोमबार अपराह्न १ बजे बस्ने गरी निर्धारण गरिएको संघीय संसद् सचिवालयले शनिबार सूचनामार्फत जानकारी गराएको छ। 

यसैगरी आइतबार अपराह्न १ः१५ मा बस्ने गरी निर्धारण भएको राष्ट्रियसभाको बैठक पनि सोमबार बिहान ११ः३० बजे बस्ने गरी तय भएको संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयद्वारा सूचनामा जनाइएको छ।


सम्बन्धित सामग्री