Thursday, April 25, 2024

-->

कोशी र गण्डकीका हिमाली भूभागमा हिमपातको सम्भावना

दिउँसो, कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी स्थानको मौसम मुख्यतया सफा रहनेछ।

कोशी र गण्डकीका हिमाली भूभागमा हिमपातको सम्भावना

काठमाडौँ– नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। 

पहाडी भूभागमा आंशिक बदली रही बाँकी बाँकी स्थानको मौसम मुख्यतया सफा रहेको छ।

दिउँसो, कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी स्थानको मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।

राति, कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।


सम्बन्धित सामग्री