Friday, April 19, 2024

-->

प्रतितोला सय रुपैयाँले घट्यो सुनको मूल्य

बुधबार चाँदीको मूल्य भने घटबढ भएको छैन। चाँदी तोलाको एक हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतितोला सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्य प्रतितोला सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख छ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार हजार रुपैयाँले बढेर एक हजार छ हजार ३०० कायम भएको थियो।

यस्तै तेजाबी सुन तोलाको एक लाख पाँच हजार ७०० रुपैयाँ तोकिएको छ। बुधबार चाँदीको मूल्य भने घटबढ भएको छैन। चाँदी तोलाको एक हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।


सम्बन्धित सामग्री