Thursday, April 25, 2024

-->

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न एमाले अध्यक्ष केपी शर्मा ओली मंगलबार बिहान बालुवाटार पुगेका थिए। 

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता 

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री दाहाललाई भेट्न ओली मंगलबार बिहान बालुवाटार पुगेका थिए।

भेटका क्रममा पछिल्लो राजनीतिक घटनाक्रम, राष्ट्रपतिको निर्वाचन, प्रदेश सरकार विस्तारलगायत विषयमा छलफल भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ।


सम्बन्धित सामग्री