Friday, April 19, 2024

-->

गुल्मी-१ मा चन्द्र भण्डारीलाई पछ्याउँदै प्रदीप ज्ञवाली

गुल्मीमा जारी मतगणनामा नेकपा एमालेका प्रदीप ज्ञवालीले नेपाली कांग्रेसका चन्द्र भण्डारीलाई पछ्याइरहेका छन्।

गुल्मी-१ मा चन्द्र भण्डारीलाई पछ्याउँदै प्रदीप ज्ञवाली

काठमाडौँ– प्रतिनिधिसभा तथा प्रदेशमा निर्वाचनअन्तर्गत गुल्मी-१ मा मतगणना जारी छ। 

पछिल्लो मत परिणामअनुसार वाम लोकतान्त्रिक गठबन्धनबाट उम्मदेवारी दिएका नेपाली कांग्रेसका चन्द्र भण्डारीले अग्रता लिएका छन्। 

उनी नेकपा एमालेका उम्मेदवार प्रदीप ज्ञवालीभन्दा ३९८ मतले अगाडि छन्। भण्डारीले  १४ हजार ४७३ मतसहित अग्रता लिँदा ज्ञवालीले १४ हजार ७५ मतसहित पछ्याइरहेका छन्।


सम्बन्धित सामग्री