Friday, April 19, 2024

-->

बाजुराबाट एकीकृत समाजवादीका शाही प्रदेशसभा सदस्य निर्वाचित

शाहीलाई सत्तागठबन्धनको नेपाली कांग्रेसको समर्थन थियो। माओवादी केन्द्रले भने आफ्नै उम्मेदवार खडा गरेको थियो।

बाजुराबाट एकीकृत समाजवादीका शाही प्रदेशसभा सदस्य निर्वाचित

बाजुरा– बाजुराको प्रदेशसभा १ बाट नेकपा एकीकृत समाजवादीका नरेश शाही निर्वाचित भएका छन्।

शाही १० हजार ९७३ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बलदेव रेग्मीले ८ हजार ६३२ मत प्राप्त गरे।

शाहीलाई सत्तागठबन्धनको नेपाली कांग्रेसको समर्थन थियो। माओवादी केन्द्रले भने आफ्नै उम्मेदवार खडा गरेको थियो। 

मतगणना जारी रहेको प्रतिनिधिसभा सदस्यमा भने नेपाली कांग्रेसका बद्री पाण्डेले अग्रता बनाइरहेका छन्। उनलाई एमालेका कर्णबहादुर थापाले पछ्याइरहेका छन्।


सम्बन्धित सामग्री