Thursday, April 25, 2024

-->

स्याङ्जा–२ मा धनराजको अग्रता कायमै

स्याङ्जा क्षेत्र नम्बर २ मा कांग्रेसका धनराज गुरुङले निरन्तर अग्रता लिइरहेका छन्। एमालेका पद्माकुमारी अर्याल शुरूदेखिनै पछि परेकी छन्।

स्याङ्जा–२ मा धनराजको अग्रता कायमै

काठमाडौँ– स्याङ्जा क्षेत्र नम्बर २ मा कांग्रेस उम्मेदवार धनराज गुरुङले निरन्तर अग्रता लिइरहेका छन्।

एमाले उम्मेदवार पद्माकुमारी अर्याल शुरूदेखिनै पछि परेकी छन्। धनराजले ११ हजार ९२० मत पाएका छन्। पद्माकुमारीको नौ हजार ५०२ मत रहेको छ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले पाँच हजार १९२ मत ल्याएका छन्। 


सम्बन्धित सामग्री