Friday, April 26, 2024

-->

दोलखामा माओवादी केन्द्रका कार्कीकाे अग्रता

दाेलाखामा माओवादी केन्द्रका गंगा कार्कीले अग्रता लिएका छन्। उनलाई एमालेका बालकृष्ण शिवाकाेटीले पछ्याइरहे्का छन्।

दोलखामा माओवादी केन्द्रका कार्कीकाे अग्रता

दोलखा– दोलखामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन्। 

हालसम्म चार हजार ४९४ मतगणना हुँदा सत्ता गठबन्धनबाट माओवादीका गङ्गा कार्कीले तीन  हजार २४१ मत प्राप्त गरेका छन्। 

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका बालकृष्ण शिवाकोटीले एक हजार ५०० मत ल्याएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका जगदिश खरेलले १२३ मत पाएका छन्। 

दोलखाको १० मतदान केन्द्रमा बिहीबार पुनः मतदान भएको थियो। दोलखामा एक लाख ६१ हजार ४५० मतदाता रहेका थिए।


सम्बन्धित सामग्री