Friday, March 29, 2024

-->

स्याङ्जा–२ : धनराज गुरुङलाई शुरूआती अग्रता

स्याङ्जा–२ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले एमाले उम्मेदवार पद्मा अर्याललाई ६५४ मतले पछाडि पारेका छन्।

स्याङ्जा–२  धनराज गुरुङलाई शुरूआती अग्रता

स्याङ्जा– स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता लिएका छन्।

उनले एमालेका उम्मेदवार पद्मा अर्याललाई ६५४ मतले पछाडि पारेका हुन्। गुरुङको तीन हजार ९०१ र अर्यालको तीन हजार २४७ मत छ। स्याङ्जामा विवादका कारण मतगणना राेकिएकाे थियाे।

बिहीबार बिहानदेखि मात्र शुरू भएकाे हाे। यहाँ ७० हजार १९१ मत खसेको छ। 


सम्बन्धित सामग्री