Friday, March 29, 2024

-->

सुनसरी–४ मा ज्ञानेन्द्र कार्की ९४ मतले अगाडि, पछ्याउँदै एमालेका जगदीश कुसियैत

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सुनसरी-४ मा जारी मतगणनामा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीलाई नेकपा एमालेका जगदीश कुसियैतले झिनो मतान्तरले पछ्याइरहेका छन्।

सुनसरी–४ मा ज्ञानेन्द्र कार्की ९४ मतले अगाडि पछ्याउँदै एमालेका जगदीश कुसियैत

काठमाडौँ– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सुनसरी-४ मा जारी मतगणनामा वाम लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की अग्रता कायम छ। ६ हजार मत गन्न बाँकी रहँदा उनी ९४ मतले निकटतम प्रतिस्पर्धीभन्दा अगाडि छन्।

पछिल्लो मतपरिणामअनुसार सञ्चारमन्त्रीसमेत रहेका कार्कीले २८ हजार ९० मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका जगदीश कुसियैतको २७ हजार ९९६ मतसहित पछ्याइरहेका छन्।


सम्बन्धित सामग्री