Thursday, April 25, 2024

-->

धनुषा–४ मा ५४७ मतले यादव अघि, पछि परे महासेठ

धनुषा–४ मा कांग्रेसका महेन्द्र यादव एमालेका रघुवीर महासेठभन्दा यादव ५४७ मतले अगाडि छन्।

धनुषा–४ मा ५४७ मतले यादव अघि पछि परे महासेठ

धनुषा– धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा कांग्रेसका महेन्द्र यादवले अग्रता लिएका छन्।

पछिल्लो परिणाम अनुसार एमालेका रघुवीर महासेठभन्दा यादव ५४७ मतले अगाडि छन्। यादवले २६ हजार ५१० र महासेठले २५ हजार ९६३ मत पाएका छन्।

यसअघि महासेठले अग्रता लिइरहेका थिए। 
 


सम्बन्धित सामग्री