Friday, March 29, 2024

-->

रामेछापमा कांग्रेसका कान्छाराम तामाङ निर्वाचित

रामेछापमा एमालेका कौशलप्रसाद ढुङ्गेललाई पराजित गर्दै कांग्रेसका कान्छाराम तामाङ विजयी भएका छन्। 

रामेछापमा कांग्रेसका कान्छाराम तामाङ निर्वाचित

काठमाडौँ– रामेछापबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका पूर्णबहादुर तामाङ (कान्छाराम) निर्वाचित भएका छन्। 

तामाङले एमालेका कैलाशप्रसाद ढुङ्गेललाई १६ हजार ३६९ मतान्तरले पराजित गरेका हुन्। कांग्रेस जिल्ला सभापति तामाङले ४७ हजार ९८ मत पाउँदा ढुङ्गेलले ३० हजार ७२९ मत प्राप्त गरे। 
 


सम्बन्धित सामग्री