Saturday, April 20, 2024

-->

डडेलधुरामा देउवाको फराकिलो मतान्तर कायमै

डडेलधुरामा नेपाली कांग्रेसका शेरबहादुर देउवाले फराकिलो मतान्तर कायमै राखेका छन्।

डडेलधुरामा देउवाको फराकिलो मतान्तर कायमै

काठमाडौँ– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत डडेलधुराको मतगणना जारी छ। 

ताजा मतपरिणामअनुसार नेपाली कांग्रेसका शेरबहादुर देउवाले फराकिलो मतान्तर कायमै राखेका छन्।

प्रधानमन्त्री एवं नेपाली कांग्रे‍स सभापतिसमेत रहेका देउवाले १५ हजार ५१४ मत ल्याउँदा निकटम प्रतिस्पर्धी रहेका स्वतन्त्र उम्मेदवार सागर ढकाल ८ हजार १७१ मत ल्याएका छन्।

नेपाली कांग्रेस (बीपी)का कर्ण मल्ल ४ हजार ४७४ मतसहित तेस्रो स्थानमा छन्।
 


सम्बन्धित सामग्री