Friday, March 29, 2024

-->

भक्तपुर– २ : कांग्रेसका दुर्लभ थापाको अग्रता

भक्तपुर क्षेत्र नम्बर २ काे जारी मतणनामा कांग्रेसका दुर्लभ थापा एमालेका महेश बस्नेतभन्दा छ सय मतले अगाडी छन्।

भक्तपुर– २  कांग्रेसका दुर्लभ थापाको अग्रता 

भक्तपुर– भक्तपुर क्षेत्र नम्बर २ मा कांग्रेसका दुर्लभ थापाले अग्रता लिएका छन्।

बोडेस्थित कृषि विकास बैंकको तालिक केन्द्रमा जारी मतगणनामा थापाले एमालेका महेश बस्नेतलाई छ सय मतान्तर पछाडी पारेका छन्।

मध्यपुरथिमि नगरपालिका–३ कौशलटार, सूर्यविनायक नगरपालिका–१ सिरुटार र सूर्यविनायक नगरपालिका–५ कटुन्जेको मत  गणना हुँदा थापाले दुई हजार ३३० मत पाएका छन्। 

एमालेका बस्नेतले एक हजार ६३२ मत ल्याएर पछ्याइरहेका छन्। राष्ट्रियता प्रजातन्त्र पार्टीले २३२, राष्ट्रिय स्वतन्त्र पार्टीले ४२४ र नेपाल मजदुर किसान पार्टीले २५० मत प्राप्त गरेको छ । 


सम्बन्धित सामग्री