Friday, April 19, 2024

-->

देउवा र दाहाल सुर्खेतमा

देउवा र दाहालले सुर्खेत र दैलेखमा सत्ता गठबन्धनका चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।

देउवा र दाहाल सुर्खेतमा

काठमाडाैँ– प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कर्णाली पुगेका छन्।  

देउवा र दाहालले त्यहाँ सत्ता गठबन्धनका दुई चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ। गठबन्धनले दिउँसो २ बजे सुर्खेतको गुर्भाकोट नगरपालिकास्थित खैरेनी भेरी किनारमा हुने चुनावी आमसभा आयोजना गरेको छ। 

त्यसपछि देउवा र दाहाल दैलेखको दुल्लुमा हुने चुनावी सभालाई सम्बोधन गर्न जाने कार्यक्रम छ। निर्वाचन मिति नजिकिँदै जाँदा शीर्ष नेता अन्तिम चरणकाे देश दाैडाहामा छन्।


सम्बन्धित सामग्री