Friday, April 19, 2024

-->

ओली सुदूरपश्चिम जाँदै, डोटी र कैलालीका चुनावी सभालाई सम्बोधन गर्ने

एमाले अध्यक्ष केपी ओलीले डोटी र कैलालीका चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।

ओली सुदूरपश्चिम जाँदै डोटी र कैलालीका चुनावी सभालाई सम्बोधन गर्ने

काठमाडौँ– एमाले अध्यक्ष केपी शर्मा ओली चुनावी प्रचारका लागि शनिबार सुदूरपश्चिम जाँदै छन्। 

त्यहाँ ओलीले डोटी र कैलालीका चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ। एमालेले डोटी, कैलालीको अत्तरिया र लम्कीचुहामा चुनावी सभाको आयोजना गरेको छ। तीनैवटा सभालाई अ‍ाेलीले सम्बाेधन गर्ने कार्यक्रम छ।

ओलीले कात्तिक १८ गते सुदूरपश्चिमका दार्चुला, बैतडी र कञ्चनपुरका सभामा भाग लिएका थिए।


सम्बन्धित सामग्री