Sunday, May 28, 2023
7
गएको आमनिर्वाचनमा जाजरकोटको कटिगाउँका घरका भित्तामा टाँसिएका पोस्टर अझै निकालिएका छैनन्। जो नेताका पोस्टर भित्तामा छन्, उनीहरूकै संरक्षणमा साहुकारले स्थानीयलाई उठिबास लगाएका छन्।
2023-05-25 16:30:25
उनीहरू माइतीघरबाट राज्यसँग कैयौँ प्रश्न गर्दै रुकुम हत्याकाण्ड सम्झेर फर्किए। राज्यबाट न्याय खोज्ने आफूहरूको साझा संघर्ष जारी रहेको जनाउ उनीहरूले सँगै उभिएर दिए।
2023-05-24 21:15:16
सत्तारोहणको दुई महिनामै शक्तिबाट ओर्लेर प्रतिपक्षी बेञ्चमा पुगेको एमालेलाई त्यसयता नेता–कार्यकर्ताको अनुहारमा सेलाउँदो ओज र उत्साह कायमै राखिरहने चुनौती थपिएको शीर्ष नेताहरूका अभिव्यक्तिले देखाउँछन्।
2023-05-23 19:49:05
माओवादी द्वन्द्वले जगाइदिएको सामाजिक चेतनाले गाउँ–गाउँमा अन्तरजातीय विवाह गर्न कस्सिएकालाई राहत दिएको थियो। जातीय हिंसाको पराकाष्ठा देखाउने रुकुमको सोती हत्याकाण्ड दबाउन माओवादी नेताहरू नै सक्रिय बने।
2023-05-19 20:14:14
आफ्ना दुई प्रभावशाली नेताहरू मदन भण्डारी र जीवराज आश्रितलाई एकसाथ गुमाएको दासढुंगा घटनाबारे एमालेको आवाज क्रमशः मधुरो हुँदै मेटिने अवस्थामा पुगेको छ।
2023-05-17 18:41:00
नवराज विकसहित ६ जनाको हत्यामा संलग्नलाई जोगाउन ‘राजनीतिक चलखेल’ भइरहेको आशंकाबीच न्यायको ‘झिनो आशा’ बोकेर आमाहरू अन्तिम फैसला हुने दिन जेठ ३० को पर्खाइमा छन्।
2023-05-16 19:11:03
‘सामन्ती राज्य व्यवस्थाविरुद्ध’ भन्दै हिंसात्मक विद्रोह गरेको माओवादीका नेताहरूको आड पाएका स्थानीय साहुबाट ‘कमरेड गाउँ’ भनेर चिनिने जाजरकोटको एउटा दलित गाउँ नै उठिबास लाग्ने अवस्थामा छ।
2023-03-27 19:50:26
कुरोग्राफर
आमोद प्याकुरेल
उकालो
किशु कुइँकेल
दिन
घन्टा
मिनेट