पहिचान पुरस्कार कोषले वरिष्ठ साहित्यकार बैरागी काइँलालाई पहिचान सम्मान र गणेशकुमार राई (गीलुरातोस)लाई पहिचान युवा सम्मान प्रदान गर्ने निर्णय गरेको छ।
सिद्धिचरण श्रेष्ठ भन्थे, ‘सिर्जनात्मक मनमा प्रेमका भावना लिएर हिँड्नुपर्छ, सुन्दर फूलहरू पथमा फुल्छन्।’ सार्क लेखक र कलाकारलाई लिएर एक्लै हिँड्ने अजीत दिदीको मनमा पनि त्यस्तै फूल फुल्दा हुन्।
कथाकार सुरेश यक्सोको कथासंग्रह ‘पेनिबा’ काठमाडौँमा मंगलबार विमोचन भएको छ।
एउटा प्रश्न चाहिँ अघिल्लो पुस्तकमा झैँ दोहोरिएर आयो, यी डाक्टर बिरामी जाँचेपछि उसलाई पछ्याएर कथा लिन्छन् कि, बिरामी नै डाक्टरलाई आफै कथा बताउन थाल्छन्?
एक पटक यसै शहरमा देवकोटाले भनेका थिए- "हामी राणा शासकहरूको प्रशंसा गर्थ्यौं, अनि तिनीहरू त्यस प्रशंसामा लट्ठिएपछि तिनीहरूलाई सुइरोले च्वास्स घोचिदिन्थ्यौँ।"
करिब ११ वर्षकी मेरी साथी चिम्पुसँगको मेरो सम्बन्ध ‘सौख’को उपज होइन, २०७२ सालको महाभूकम्पपछि शुरू भएको एक अनाथको संघर्ष र प्रेमको कथा हो।
शनिबारीय कथा
भोजपुर आक्रमणको सप्ताहान्त माओवादीले उक्त आक्रमणमा शहादत प्राप्त गर्ने शहीदहरूको सूची सार्वजनिक गर्यो। पहिलो नम्बरमै वर्षाको नाम देखेँ। मलाई भाउन्न होलाझैँ भयो।
चन्दननाथ नगरपालिका– १ जुम्ला आचार्यबाडा निवासी लेखक रमानन्द आचार्यले करिब १५ वर्ष लगाएर शब्दकोष निर्माण गरेका हुन्।
तेह्रथुमको साबला गाउँमा एक जना जमिनदार लिम्बूको शरण परेर उनकै संरक्षण-स्नेहमा हुर्केका कालु उप्रेतीको छोरीपट्टिको म पाँचौँ पुस्ताको सन्तान हुँ।
कथा
साँझ पर्यो। मिराले आफ्नो ‘उत्कृष्ट’ सेल्फी सामाजिक सञ्जालमा पोस्ट गरिन्, जसमा उनले ‘आजको सुन्दर मुड’ भनेर क्याप्सन लेखेकी थिइन्। केही मिनेटमै लाइक र कमेन्टको ओइरो लाग्यो।
अबिच्युरी
प्रेमविनोद नन्दनले शीतल कादम्बिनीसँग सवालजवाफ गर्दाको एउटा सेर कालजयी पनि बन्यो। उक्त सेर थियो– किन सोध्यौ मेरो उमेर सत्तरी कि सत्र, सक्छौ भने लेखे हुन्छ अझै प्रेमपत्र।
जगदम्बा श्री पुरस्कार भने प्रेमदेव गिरीलाई प्रदान गरिएको छ।
सीमित सम्पत्ति भएकी शिक्षित युवतीहरूका लागि विवाह मात्र सुरक्षाको व्यवस्था थियो र विवाहले खुशी दिने कुरामा निश्चितता नभए पनि गरिबी र दु:खबाट बच्ने यो नै सबैभन्दा उत्तम र सामाजिक रूपमा स्वीकार्य व्यवस्था थियो।
नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति एवं मुन्धुमविद् वैरागी काइँलाले कवि लुमुम्बूलाई ५५ हजार ५०० रुपैयाँसहित दोसल्ला तथा सम्मानपत्र अर्पण गरेका थिए।
आयोगका सदस्यले विधि विधानसहित पुराना नजिर हेरे। सबैभन्दा माथि रहने नै राजा हुन्छ भन्ने तथ्य महसुस गरे र सालको रूखमा चढेर निकै माथिसम्म पुगेर लहराउन सक्ने भोर्लोको लहरो नै राजा हुने घोषणा गरिदिए।
गैरआवासीय नेपाली संघको भाषा तथा साहित्य समितिले स्थापना गरेको २ लाख रुपैयाँ राशिको पुरस्कार विदेशमा बस्ने नेपाली लेखकको उत्कृष्ट कृतिलाई प्रदान गरिँदै आएको छ।
अवार्डको राशि १ लाख भारतीय रुपैयाँ रहेको छ। अवार्डका लागि आगामी असार १६ गतेसम्म आवेदन दिन सकिनेछ।
विदेशतिर यस्तो विविधताले भरिएको सृजना र स्रष्टा भए पनि नेपाली सांगीतिक क्षेत्रमा भने यो विरलै कुरा हो, कमै स्रष्टामा यस्तो विविधता लागू हुन्छ।
‘पण्डित काशीनाथ उपाध्याय–हरिप्रिया कट्टेल वाङ्मय प्रतिष्ठान’ले नेपाली भाषा–साहित्यको विकासमा योगदान पुर्याएका तीन स्रष्टा र दुई संस्थालाई सम्मान गरेको छ।
खोज पत्रकारिताको माध्यमबाट समाज परिवर्तनको दिशामा योगदान दिएको भन्दै अमेरिकाको टेक्ससस्थित हेम–सरिता पाठक फाउन्डेसनले दाहालद्वयलाई जनही १ लाख रुपैयाँसहित पुरस्कृत गरेको हो।