AnonymousUser

Logout

‘गुजाराको आधार सडकपेटी’

मिथिला–१० की सरिता दास १० वर्षयता बर्दिबास–जलेश्वर सडकपेटीमा मकै पोलेर गुजारा चलाइरहेकी छन्। पेसा गरिरहेको स्थानबाट हट्न बेलाबेला दबाब आए पनि उपयुक्त ठाउँ नहुँदा सर्न सकेकी छैनन्।

मुस्ताङीलाई उत्तरी सिरेटोमा सुकुटी सुकाउने चटारो

हिउँदको पारिलो घामसँगै उत्तरबाट चल्ने फाङ्मर सुकुटी सुकाउने मुस्ताङको परम्परा हो। कात्तिक र मंसिरका दुई महिना वर्षदिन पुग्नेगरी सुकुटी सुकाइन्छ।

मधेशीको हिमाल यात्रा

दुई जना कुम जोडेर हिँड्न नमिल्ने साँघुरो बाटो, एकातिर गहिरो भिर, अर्कोतिर अग्लो पहाड। राम नाम जप्दै अगाडि बढिरह्यौ। एभरेस्ट भ्यु पुगेपछि मन फुरुंग भयो।

उहिलेका गुरु-चेलीबीच अहिले पुस्तक, प्रेम र फिल्मका कुरा (भिडियोसहित)

फिल्म निर्देशक केसाङ र लेखक मन्जुश्री गुरु-चेली हुन्। आ–आफ्ना प्रेमको बन्दोबस्त र पारिवारिक चाँजोपाँजो मिलाउने क्रममा जोजहाँ पुगे पनि यी गुरु–चेलीका लेखन, पठन, फिल्म र प्रेमका संयोगहरू भने उस्तै छन्।

नियात्रा

साँचीका बासिन्दा र इम्यानुअल कान्टको पूर्वज्ञान

बुद्ध इतिहास र जातक कथा जोडेर त्यो प्रस्तुति बनाइएको रहेछ। बुद्धले ज्ञान प्राप्त गरेको बरगद (बर) को रूखमुनि भन्ने प्रस्तुति महत्त्वपूर्ण रह्यो।

युट्युब हेरेर सिकेको काष्ठकलाबाट मनग्य आम्दानी

घरखर्च चलाउन मुस्किल भइरहेको थियो, एक दिन भक्तबहादुरका साथीले काष्ठकलाका सामग्री बनाउने भिडियो उनको मोबाइलमा पठाए।

तरकारीखेती गरेर आत्मनिर्भर बन्दै मुक्तकमैया

मल्चिङ प्रविधिले वर्षा वा सिँचाइको पानीले मल बगाउने सम्भावना घटाउने र माटोमा रहेका पोषकतत्व स्थिर राखी उत्पादनशीलता वृद्धि गर्न सहयोग पुर्‍याउँछ।

बगैँचाबाटै सुन्तला बिक्री, मूल्य बढ्दा नवलपुरका किसान उत्साहित

किसानहरूलाई पहिले आफैँले सुन्तला बजारमा पुर्‍याउँदा मूल्य निर्धारण र कुन ठाउँ लैजाने भन्ने चिन्ता हुन्थ्यो। तर अहिले गाउँबाटै मूल्य तय गरी व्यापारीको मागअनुसार पठाउन पाएकाले बिक्रीमा सहजता भएको छ।

आफ्नै गाउँ फर्की आएँ...[भिडियोसहित]

घान्द्रुकमा के छैन? प्रकृति छ, मिलेर बसेको गाउँसमाज छ, स्वाद र विविधता छ। गाडी कुद्ने बाटो आँगनमै पुगेको छ। तर हिजोको जस्तो चहलपहल भने घट्दै गएको छ।

टुकुटुकु बन्दीपुरे उकाली

स्कुल त फेरियो तर तारन्तार विद्यालय फेर्दा मेरो पठनपाठन सोचेझैँ अघि बढ्न सकेन। बन्दीपुरमा मेरो पढाइले छुट्टै लय लिएको थियो, त्यो बीचमै रोकियो।

कर्णालीको स्याउ ब्रान्डिङ गरिरहेका प्रेमलाल

सडक सञ्जालको सहजताले गर्दा अहिले सुर्खेत, नेपालगन्ज, धनगढी, बुटवललगायत शहरमा ग्राहक जुम्लाको स्याउ खोज्दै आउने गरेका छन्।

आयातित महको मारमा स्वदेशी मौरीपालक किसान, चरन क्षेत्रमा पनि अवरोध

असोजदेखि चैत्रसम्मको मुख्य सिजनमा विदेशी मह आयात खुला गर्दा स्वदेशी उत्पादनको बजारमा प्रत्यक्ष असर पर्ने भन्दै किसानहरूले गुनासो गरेका छन्।

पाैरख गर्न रोकेन उमेरले, मौरीपालनबाट वार्षिक १५ लाख आम्दानी

कुनै बेला जिल्लामा सबैभन्दा बढी सुन्तला उत्पादन गर्ने किसानका रूपमा कहलिएका ७३ वर्षीय तिमिल्सिना सुन्तलाखेती छाडेर मौरीपालनमा आकर्षित भएका हुन्।

हाइटेक टनेलमा च्याउखेती गरेर वार्षिक १५ लाख आम्दानी गर्दै वीरबहादुर

रानाले चिसो मौसममा कन्या र गर्मीमा मिल्की च्याउको खेती गर्छन्। मिल्की च्याउ डल्ला राखेको १५ दिनमा र कन्या च्याउ २० देखि २५ दिनमा तयार हुने उनको भनाइ छ।

कुकुरले नटोकेरै पनि लाग्नसक्छ रेबिज, नेपालमा बर्सेनि १०० हाराहारीमा मृत्यु

रेबिजबाट मृत्यु हुनेको संख्या ग्रामीण क्षेत्रमा धेरै छ। जनचेतनाको कमीले गर्दा कुकुरले टोकिसकेपछि वा भाइरसको संसर्गमा आएपछि उपचारमा नजानु नै मृत्युको कारण बन्ने गरेको छ।

डा. विजया पन्तको प्रयोगशालामा हुर्किंदै गरेका सुनाखरी

डा. विजया पन्तले लोपोन्मुख सुनाखरीलाई प्रयोगशालामा जीवन मात्र दिइरहेकी छैनन्, यसमा लुकेका औषधीय गुण पत्ता लगाएर आर्थिक रूपमा सबल हुने बाटो पनि खोजिरहेकी छन्।

आन्तरिक पर्यटन प्रवर्द्धनको अवसर बनाऊँ दशैँ तिहारलाई

देशमा केही भएको छैन भनेर निराशाको बाँसुरी बजाउनेहरू धेरै छन्, तर मैले आशाका ध्वनिहरू पनि सुने; देश बिस्तारै बन्दैछ; पूर्वाधारहरू निर्माण हुँदैछन्।

सम्झना 'गौपालक' पिताको–प्यारा गाईबाच्छाको…

पुनर्जन्म हुन्थ्यो, ईश्वर हुन्थे र प्रार्थना (पुकार) को शक्ति हुन्थ्यो भने अर्बौँ वर्षसम्म म ईश्वरसँग पुकारा गरिरहन्थेँ–मेरा ती वनजंगल र गोठका प्यारा साथीहरू फेरि भेटाइदेऊ।

किसानका घरदैलोमा पुगे व्यापारी, बढ्यो सयपत्री र मखमली फूलको मूल्य

भक्तपुरमा सबैभन्दा बढी फूलखेती हुने सूर्यविनायक नगरपालिका–७ गुण्डुदेखि चाँगुनारायण नगरपालिका–९ ताथलीसम्मका किसानको घरदैलोमै पुगेर व्यापारीले प्रतिस्पर्धामा बढी मूल्य तिरी फूल लिइरहेका छन्।

चुस्कीमा उद्यम

घरको भान्सा र पाहुनाको स्वागतमा सीमित चियाले पछिल्ला केही वर्षमा उद्यमको नवीन रूप लिएको छ। राजधानीबाट शुरू भएको ‘चिया ट्रेन्ड’ देशका प्रमुख शहरतिर पनि बिस्तार हुँदै छ।