इन्डोनेसियामा भएको खेलमा नेपाली टोली चाइनिज ताइपेसँग १–० गोलले पराजित भएको छ।
पोखराले दिएको २०२ रनको लक्ष्य पछ्याएको कर्णालीले १९ ओभरमा १६७ रन मात्र बनाउन सक्यो।
साबिक विजेता जनकपुर बोल्ट्सले एनपीएलको जारी संस्करणमा चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै पहिलो जित हात पारेको छ।
नेपाललाई २७ रनले पराजित गर्दै आयोजक यूएईले एसीसी पुरुष यू१९ प्रिमियर कप क्रिकेटको उपाधि जितेको छ।
आवश्यक पूर्वाधार र तयारी अभावका बाबजुद राम्रो प्रदर्शन गरेको नेपाली टोलीले पहिलो पटक आयोजित दृष्टिविहीन महिला क्रिकेट विश्वकपमा उपविजेतामै चित्त बुझाउनुपर्यो।
यूएईमा जारी एसीसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आज नेपाली टोली आयोजक यूएईसँग भिड्दैछ।
कर्णालीले दिएको १५० रनको लक्ष्य काठमाडौँले १८ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो।
एसीसी पुरुष यू१९ प्रिमियर कप क्रिकेटको उपाधिका लागि नेपाल र आयोजक यूएईबीच प्रतिस्पर्धा हुने भएको छ।
सोमपाल कामीको कप्तानीमा रहेको कर्णालीले चारमध्ये एक खेल मात्र जितेको छ। कर्णाली दुई अंकका साथ छैटौँ स्थानमा छ।
जनकपुर बोल्ट्सलाई ६ विकेटले पराजित गरेको सुदूरपश्चिम रोयल्सले अपराजित यात्रा कायम राख्दै लगातार पाँचौँ जित हासिल गरेको छ।
शनिबारको सेमिफाइनलमा नेपालले मलेसियालाई ९ विकेटको फराकिलो अन्तरले पराजित गर्दै एशिया कपमा स्थान सुरक्षित गरेको छ।
लुम्बिनी लायन्सले पोखरा एभेञ्जर्सलाई तीन विकेटले पराजित गर्दै प्लेअफमा पुग्ने सम्भावनालाई जीवितै राखेको छ।
अपराजित रहेको सुदूरपश्चिम तालिकाको पहिलो स्थानमा छ। आजको खेल जितेर प्लेअफमा स्थान सुरक्षित गर्न चाहन्छ।
एनपीएलमा काठमाडौँ गुर्खाजले चितवन राइनोजलाई ५३ रनको फराकिलो अन्तरले पराजित गरेको छ।
तालिकाको दोस्रो स्थानमा रहेको विराटनगरले चार खेलबाट ६ अंक जोडेको छ। आजको खेल जितेमा उसको प्लेअफ यात्रा सहज हुनेछ।
नेपालले दिएको २७१ रनको लक्ष्य पछ्याउने क्रममा हङकङ ४०.५ ओभरमा १५१ रनमा अलआउट भयो।
जनकपुर बोल्ट्सलाई २५ रनले हराउँदै पोखरा एभेन्जर्सले एनपीएलको दोस्रो सिजनमा पहिलो जित दर्ता गराएको छ।
सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ७ विकेटले पराजित गर्दै लगातार चौथो जित दर्ता गराएको छ।
लिगमा अपराजित रहेको आर्सनल ५ खेलबाट १५ अंकसहित शीर्ष स्थानमा छ। पीएसजी १२ अंकसहित दोस्रो स्थानमा छ।
१६.५ ओभरमा सबै विकेट गुमाएर १२६ रनमा समेटिँदै विराटनगर लगातार चाैथो जित हात पार्नबाट चुक्यो।